बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

सेयर गरौं

बाजुरा संवाददाता – मंसिर १८ !                                        भर्खरै प्राप्त जानकारी अनुसार बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले तीन हजारभन्दा बढी मतले अग्रता कायम राखेका छन्  ।

झण्डै ५० हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले २६ हजार नौ सय ८६ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार २ सय ८ मत प्राप्त गर्नुभएको छ। पाण्डेले थापाभन्दा ३ हजार ७ सय ७८ मतले अग्रता कायम गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1357