वान होप पाेलिप्याथिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न

सेयर गरौं

पवन बोहरा – बझाङ देउरा !

धनगढीकाे वान होप पाेलिप्याथिक हस्पिटलले बझाङ जिल्लाका विभिन्न मेडिकलमा आयाेज गरेकाे स्वास्थ्य चेक जाँच कार्यक्रम सम्पन्न भएकाे ।
जिल्लाकाे केदारस्युँ गाउँपालिका वडा न ९ झाेताकाे आशिर्वाद किल्निक,केदारस्युँ गापा वडा न १ देउराकाे शुरेस मेडिकल र बुङ्गल नगरपालिका बिजगडामा रहेकाे वाेशि मेडिकल हलमा बिरामि हरूकाे स्वास्थ्य चेक जाँच र उपचार गरिएकाे हाे । आशिर्वाद किल्निक झाेतामा ४५ जना बिरामिले सेवा लिएका हुन भने शुरेस मेडिकल हल देउरामा ४५ जनार र जाेशि मेडिकल हल बिजगडामा ५४ जनाले सेवा लिएकाे स्वास्थ्यकर्मी नरेन्द्र जाेशिले बताउनु भयाे ।

उहाका अनुसार मिर्गौलाकाे पथतरि,पिसाव नलिकाे पथरि,पाईल्स, बाबासिर,फिस्टुला,मल द्वार दुख्ने चिलाउने,रगत बग्ने,र महिला सम्बन्धि बाझाेपन ,सेताेे पानी बग्ने,स्तनर पाठेघमा गाठागुडि हरूकाे उपचार गरिएकाे र सबै भन्दा बढि युरिक यसिट,पथरि र नशा सम्बन्धि बिरामि हरूले सेवा लिएकाे स्वास्थ्यकर्मी जाेशिले बताउनु भयाे ।
वान हप पाेलि ब्याथिक हस्पिटलले बझाङ जिल्लाकाे ३ ठाउँमा स्वास्थ्य चेक जाँच कार्यक्रमग रिएकाे हाे वान हप पाेलि ब्याथिक हस्पिटलले बझाङ जिल्लामा स्वास्थ्य चेक जाँच कार्यक्रम गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35