केदारस्युँ गाउँपालिका ४ मा रहेकाे शिद्विगणेश आधारभुत विश्व खाद्य कार्यक्रमहरूकाे अनुगम

सेयर गरौं

पवन बोहरा – बझाङ देउरा

केदारस्युँ गाउँपालिका वडा नम्बर ४ मा रहेकाे श्रि शिद्विगणेश आधारभुत बिद्यालयमा बुधबार आईडिएस नेपाल द्वारा संचालित विश्व खाध्य कार्यक्रम हरूकाे अनुगम गरिएकाे छ ।
केदारस्युँ गाउँ पालिका उपाध्यक्ष धामी,पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज उपाध्याय,शिक्षा साखा प्रमुख केशब राज भट्ट,पत्रकार र आईडिएस नेपाल बझाङ शाखाकाे टाेलिले सयुक्त रूपमा विध्यालयकाे अनुगमन गरिएकाे छ ।
अनुगमनकाे क्रममा बिध्यालयमा बिध्यार्थि वालवालिकाका लागि शाैचालय,खानेपानि,दिवा खाजा,उपयुक्त बाताबरण,स्वास्थ्य शिक्षण र शिक्षक बिध्यार्थिकाे उपस्थिति बारे अनुगमन गरिएकाे हाे ।
अनुगमनका क्रममा बाेल्दै बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज भार्तिले बिध्यालयमा शिक्षकाे कमि भएकाले पढाई प्रभावकारी नभएकाे र बिध्यार्थि अर्काे बिध्यालयमा जाने हुदा यसका लागि तत्काला शिक्षकाे आवश्यक रहेकाे गुनासाे व्यक्त गर्नु भयाे । साेहि कार्यक्रममा बाेल्दै केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष मनिशा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम राज उपाध्यायले बिध्यालयमा शिक्षकाे आवश्यक रहेकाे हुदा यसकाे समधान छिट्टै गरिने बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35