बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

सेयर गरौं

बझाङ – बझाङमा घाँसकाट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–८ स्थित जजल्ली कि अन्ताजि ५२ वर्षीया सर्मा देवी जाग्रीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुक्रबार बेलुकी करिब साढी ५ बजे घाँसकाट्ने क्रममा लडेर घटना स्थलमै मृत्यु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
7
संवाददाता
संवाददाता
Articles: 1230