७ आश्विन २०८०, आईतवार

बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतन ऐरीको परिवारलाई सरकारले १०/१० सहयोग गर्ने
बझाङ- सरकारले गत मंसिर ४ गते भएको संघीय संसदमा बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप ऐरी र चेतन ऐरीको परिवारलाई १०/१० लाखको सहयोग गर्ने निर्णय गरेको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गो”ली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृत्यु भएको थियो।
४ गते साँझ त्रिवेणी–७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1