२९ मंसिर २०८१, शनिबार
छबिसपाथिभेरा गाउँपालिका-६ ले पौष २४ देखि माघ ५ गतेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने
बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका-६ मा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ ले शुक्रबार एक सूचना जारी गरि यहीँ पौष २४ गतेदेखि माघ ५ गतेसम्म वडाभरि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने जनाएको हो ।
बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वडा कार्यक्रममा विवरण संकलन गरिनेछ । विवरण संकलन गर्दा सबै व्यक्तिलाई आफूले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कलै लिएर आउन भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1