बझाङको कदारस्युँ गाउँपालिका ७ मा बलाङ्केट र बिरामी बाेक्ने स्टेचर बितरण

सेयर गरौं

पवन बोहरा – बझाङको कदारस्युँ गाउँपालिका वडा ७ मा बलाङ्केट र बिरामी बाेक्ने स्टेचर बितरण गरिएकाे छ ।
चिसाे बड्दै गएपछि केदारस्युँ गाउँपालिका बासि हरूकाे जिबन कष्टकर बन्दै गएकाे सुचना केदारस्युँ गाउँपालिकामा प्राप्त भए पछि केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिषा धामीले मङ्गलबार केदारस्युँ गाउँपालिका वडा न ६ मा बलाङ्केट बितरण गरिएकाे थियाे । साेहि समस्या अरू वडा मा पनि भएपछि आज बुधबार केदारस्युँ गाउपालिका वडा न ७ मा घर घर मा पुगेर बलाङ्केट र बिरामी बाेक्ने स्टेचर बितरण गिरएकाे छ ।
केदारस्युँ गाउँपालिका वडा न ७ मा रहेका अपाङ्ग,असाय र व्यसाहारा गरि जम्मा २६ जना लाई बलाङ्केट बितरण र वडा भरिका अपाङ्ग व्यक्ति लाई ६ ओटा स्टेचर बितरण गरिएकाे उपाध्यक्ष धामीले बताउनु भयाे ।
उहाँका अनुसार आफू याे सत्ता र ठाउँमा भए सम्म केदारस्युँ वासि हरूकाे लागि पछि नहट्ने आफू लागि रहने उपाध्यक्ष धामीले बताउनु बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35