अमेरिका बसाेबास गर्दै आएका मल्लद्वारा केदारस्युँ गाउँपालिका ८ मल्लेसिका बाढी पहिरो पीडतलाई बलाङ्केट बितरण

सेयर गरौं

पवन बोहरा

बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसिका बाढि पहिरो पीडितलाई बलाङ्केट वितरण गरिएकाे छ ।
केदारस्युँ गाउँपालिका वडा नम्बर १ रायल घर भई हाल अमेरिका बसाेबास गर्दै आएका रमेस कुमार मल्लले मल्लेसिमा २०७७ असार १९ गते गएकाे बाढि पहिराे पिडित र वडा भरिका अपाङ्ग असहाय,व्यसाहारा ,एकल महिला र निम्न आयस्रोत भएका व्यत्तिहरुलाई चिसाेलाई मध्यनजर गर्दै बलाङ्केट वितरण गरिएकाे केदारस्युँ गाउँपालिका वडा न ८ वडा अध्यक्ष शुरेस जेठाराले वताउनु भएको छ । २०७७ असार १९ गते गएकाे बाढि पहिराेले केदारस्युँ गाउँपालिका वडा न ८ मल्लेशिमा ७ जनाले ज्यान गुमाएका थिए ।
उहाँका अनुसार शुक्रबार एक कार्यक्रमका साथ वडा कार्यालय टुडिखेलमा मल्लले सहयोग स्वरुप प्रदान गरिएको बलाङ्क्ट वितरण गरिएकाे वडाध्यक्ष जेठाराले बताउनुभयो भएको छ ।
त्यस्तै केदारस्युँ गाउँपालिकाकाे आर्थिक बर्ष २०७९/०८० काे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत महिला तथा बालबालिका शाखा बाट केदारस्युँ गाउँपालिका वडा न ८ भरिका अपाङ्ग ,असहाय,एकल महिला ,बालबालिका र निम्न आयस्राेत भएका व्यात्तिहरुलाई ब्लाङकेट वितरण गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35