रुखले च्यापिएर अछाममा एक जनाको मृत्यु

सेयर गरौं

रुखले च्यापिएर अछाममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसैन नगरपालिका २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो ।

दाउराका लागी रुख काट्ने क्रममा रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापीएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1203