बाजुरामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गयो

सेयर गरौं

बाजुरा – बाजुरामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका –१ साप्पाटा मुक्तिकोटकी १४ बर्षीया सुशीला विकको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो । 

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको ज्यान गएको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202