रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु

सेयर गरौं

बझाङः  रुखबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकी धर्मादेवी खत्रीको मृत्यु भएको हो।

सोमबार खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
9
संवाददाता
संवाददाता
Articles: 1228