बैतडीमा रुखबाट लडेर एक वृद्धको मृत्यु

सेयर गरौं

बैतडीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ बर्षीय सालीभान धामीको रुखबाट लडेर मृत्यु भएको स्थानीय सुदीप रानाले जानकारी दिए । 

मंगलबार विहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1201