सुदूरपश्चिममा कांग्रेसका देउवा भौतिक र एसका शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त

सेयर गरौं

सुदूरपश्चिम प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिए सँगै थप दुई जनालाई  मन्त्रीमा नियुक्त गरेका छन् । 

नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ को २ बाट प्रत्यक्ष निर्वाचित भएका प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री बनेका छन् भने बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका नेकपा एकीकृत समाजवादीका नरेश शाही आन्तरिक आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । 

उनीहरूलाई पनि प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230