कैलालीमा एक जना मृत फेला

सेयर गरौं

कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला हुन् ।

उनी चटकपुर भन्ने ठाउँको बोक्टान सडक खण्ड नजिकै बिहीवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छेडाल मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1259