सुदूरपश्चिममा भुकम्पको धक्का

सेयर गरौं

बझाङ – सुदूरपश्चिम प्रदेशमा भुकम्प गएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दू बनाएर ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गएको राष्टिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भुकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्ला, कैलाली, कञ्चनपुर तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242