अछाममा एक किशोरी मृत फेला

सेयर गरौं

अछाममा एक किशोरी मृत फेला परेकी छन्।

जिल्लाको चौरपाटी गाउँपालिका–१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी हुन ।

उनी आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी अछाम प्रहरीले बताएको छ ।

यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
15
संवाददाता
संवाददाता
Articles: 1242