१५ आश्विन २०८०, सोमबार

बैतडीमा खोला तर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु
बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेतिर जिल्लाको सिगास गाउँपालिका ३ का अन्दाजी ४८ बर्षिय कालु सिह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार सोही वडाको डुडे मन्दिर नजिकैको खोला तर्ने क्रममा चिप्लीएर टाउको ढुङ्गामा टाउको ठोकिएर धामीको घटना स्थलमा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1