बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १३ गते देखि

सेयर गरौं

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १३ गते  देखि हुने  भएको  छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन १३ गते  देखि सत्यवादी माध्यमिक विद्यालयमा हुने भएको हो  ।
फाल्गुन ८ गते बझाङ जिल्ला खेलकुद समितीको कार्यालय चैनपुरमा खेलकुद समितीका अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा बसेको सातौ पुर्ण बैठकले १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सत्यवादी माध्यमिक विद्यालय भोपुको खेल मैदानमा सञ्चालन गर्ने निणर्य गरेको जिल्ला खेलकुद समितिले एक सूचनामार्फत जनाएको छ ।

प्रतियोगिताको मिति नजिकिएसँगै तिब्र गतिमा तयारी भइरहेको छ ।

1677053708404
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
1
थलारा खबर
थलारा खबर
Articles: 72