कैलालीमा एउटै रुखमा महिला, पुरुष झुण्डिएको अवस्थामा भेटिए

सेयर गरौं

कैलालीमा जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुवै जना मृत भेटिएको घट्नाको पुष्टि गरेका छन् ।

उनले घटनाबारे विस्तृत विवरण आउन भने बाँकी रहेको बताए । जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357