बझाङमा नवजात शिशुको शव फेला

सेयर गरौं

बझाङमा नवजात शिशुको शव फेला परेको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–१० बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। शिशुको शव फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
5
संवाददाता
संवाददाता
Articles: 1242