दुर्गाथलि गाउँपालिका – ३ मा राष्ट्रिय परिचयपत्र बितरण कार्य सम्पन्न

सेयर गरौं

पवन बोहरा – बझाङ

बझाङको दुर्गाथलि गाउँपालिका – ३ मा राष्ट्रिय परिचयपत्र बितरण कार्य सम्पन्न भएकाे छ ।
वडा भित्रका गाउँ टाेलकाे समय मिलाएर राष्ट्रिय परिचय पत्र बितरण गर्दा सनिबार बितरण कार्य सकिएकाे वडाध्यक्ष रमेश बहादुर बाेहराले बताउनु भयाे ।
उहाँका अनुसार वडा भित्र ५ सय ३३ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् ।
यहि फागुन १० गतेबाट वडामा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरू गरेकाे थियाे ।

received 543081611254555
received 1582530918920327
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35