थलारा बहुमुखी क्याम्पसमा नेकपा एमाले र (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले गराए उम्मेदवारी दर्ता

सेयर गरौं

बझाङ – त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको थलारा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज क्याम्पसको निर्वाचन कार्यालय खोलीमा उपस्थिति भएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट सभापतिमा महेश जेठारा , सचिवमा लोकेश खड्का , र कोषाध्यक्ष एस निकट विद्यार्थी संगठन अनेरास्ववियूबाट सविना गिरी, लगायत ६ सदस्यश्रय उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विच गठबन्धन भएको छ ।

स्ववियु निर्वाचन चैत पाँच गते हुँदैछ ।

IMG 20230311 134519 987 1
IMG 20230311 134546 115
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0
+1
0
+1
3
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72