थलारा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनले गराए संयुक्तरुपमा उम्मेदवारी दर्ता

सेयर गरौं

त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको थलारा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धन गरेर निर्वाचनमा सहभागी हुन लागेका नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्

गठबन्धनका तर्फबाट सभापतिमा साझा उम्मेदवार नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थी संगठनलेका वीरेन्द्र कुमार साउँद रहनु भएको छ ।
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ तर्फबाट साँझा उम्मेदवार सचिवमा दिनेश शर्मा र कोषाध्यक्षमा विन्दु जोशी रहनु भएको छ ।

सभापति साउँदले भने केहो शिक्षालाई प्रभावकारी बनाउने विधि रोजगार मुलक शिक्षा र कक्षा कक्षामा प्रविधि बजाउने आफ्नो चुनावी नारा रहेकोले आफ्नो प्यानललाई भोट दिएर जिताउन अनुरोध छ ।।

IMG 20230311 142742 124
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
9
+1
0
+1
1
+1
2
+1
2
+1
3
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72