३ फाल्गुन २०८१, शनिबार

ऎश्वर्य बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी अध्यक्षमा बझाङका बिष्ट चयन
पवन बाेहरा- बझाङ
अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी कैलालीको ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न भएकाे छ ।
शुक्रबार आज ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी कैलालीका ईन्चार्ज तथा कैलाली जिल्ला सहसचिव राजु पुन मगरकाे अध्यक्षतामा अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीकाे प्रथम सम्मेलन सम्पन्न गरिएकाे हाे । प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका माननीय सांसद तथा ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी कैलालीका सल्लाहकार सदस्य माननिय रमेश धामी (डायमण्ड) रहनु भएकाे थियाे ।
अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी कैलालीको ऐतिहासिक प्रथम सम्मेलन बाट बिकाश बिष्ट अध्यक्षमा सर्वसम्मत चयन हुनु भएकाे छ । बिष्टकाे अध्यक्षतामा ३९ सदस्यीय कमिटि गठन गरिएकाे छ ।
अध्यक्ष बिकाश बिष्टका अनुसार सिर्जनशिल कार्य द्रारा विद्यार्थीका हक अधिकार र बिद्यार्थी मुद्दा स्थापित गरेर एक नम्बर सगठनका रुपमा अघि बढ्ने अध्यक्ष बिष्टकाे प्रतिबद्धता रहेकाे छ ।
अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी कैलालीको ऐतिहासिक प्रथम सम्मेलन बाट सर्वसम्मत सयन भएका सदश्य काे नाम तल उलेखित गरिएकाे छ ।
सह-इन्चार्ज :- प्रेमकला चौधरी
अध्यक्ष :- बिकास बिष्ट
उपाध्यक्ष :- सुनिल जोशी
प्रमेस डम्बर पाल मगर
आशा बिष्ट
जगत बिष्ट
सचिब :- मिलन धामी
सह-सचीव :- सन्देश पार्की
लालमनि कपाडी
बिकास मल्ल
किरण जोशी
कोषाध्यक्ष :- निर्मला रोकाया
सदस्यहरु :- निरज धामी
चादनि थापा मगर
अन्जना चौधरी
अरुन धामी
निलम चौधरी
भावना मगर
मनिषा चौधरी
दुर्योधन चौधरी
कल्पना चौधरी
हेमराज भट्ट
दिर्घ साउद
हेमन्त बोहरा
कल्पना चन्द
अंगिता शाही
शिव संकर चौधरी
उमेस सिह
शिवराज भट्ट
भागरती पुजारा
गोबिन्द प्रसाद अवस्थी
शुशिला नेपाली
भिरकुटी चन्द
पवन कुवर
खिमा भुशाल
करण कुमार पुन मगर
दिब्या थापा मगर
लक्ष्मी आचार्य
माया घिमिरे गरि ३९ सदस्य कमिटी शुक्रबार गठन गरिएकाे छ ।