दार्चुलामा जिप दुर्घटना

सेयर गरौं

दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन्।

जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन्। अन्य यात्रुलाई चोटपटक लागेको छैन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
7
संवाददाता
संवाददाता
Articles: 1061