कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्षको निधन

सेयर गरौं

धनगढीः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापाको निधन भएको छ।  थापाको लडेर निधन भएको हो।

उनको आइतवार बिहानै घरको नल्कामा लडेर निधन भएको प्रहरीले बताएको छ। गाउँपालिकाका पूर्व अध्यक्ष ६५ वर्षीय थापाको लडेर निधन भएको खरब आएको प्रहरीले बताएको हो।

गाउँपालिकाको  वडा नम्बर २ गौरीटोलका थापालाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245