धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना

सेयर गरौं

डोटी: डोटीमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका- १ तल्लो फुलोटमा बस दुर्घटनामा परेको हो।


ना६ख १९८० नम्बरको उक्त बस धनगढीबाट अछाम गइरहेको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202