बझाङकि छोरी संगिता रोकाया चढिन सर्बोच्च शिखर सगरमाथा

सेयर गरौं

बझाङ साईपाल गाउँ पालिका जन्मेकि बझाङी छोरी संगिता रोकायाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको आज सफल आरोहण गर्नु भएको छ ।

पाइयोनिर एडभेन्चर मिसन सगरमाथाका लागि गएकि २६ बर्षिया रोकायाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन अन्ततः सफल भयो मेरो मिसन सगरमाथा शिखर सगरमाथा मे 17(12:38) बजे ८८४८.८६ मिटर धन्यवाद ।

उनिसंगै अन्य ७जना आरोहिले पनि सगरमाथा आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242