माथिबाट खसेको ढुंगा लागेर थलारा गाउँ पालिकामा एक महिलाको मृत्यु ।

सेयर गरौं

माथि बाट खसेको ढुंगा लागेर थलारा गाउँ पालिकामा एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो ढुंगा लागेर थलारा गाउँ पालिका वडा नम्बर ६ सडिल निवासी अन्दाजी ५५/५६ वर्षीया महेना चौहानको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थीले बताउनु भएको छ ।

दिउसो एक डेढ बजेतिर खारखोलाबाट घाँस काटेर घर फर्किने क्रममा माथिवाट खसेको ढुंगा लागेको थियो ।प्रहरी घटना स्थल पुगेको र मृतकको शब परिक्षणकालागि जिल्ला अस्पताल लगिएको जानकारी सुचना अधिकारी अबस्थीले दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
41
पदम खड्का
पदम खड्का
Articles: 159