बिहानै बझाङमा भुकम्पको धक्का महसुस

सेयर गरौं

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245