बैतडीमा लडेर एक बालिकाको मृत्यु

सेयर गरौं

बैतडीः बैतडीमा लडेर एक बालिकाको मृत्यु भएको छ। विद्यालयको छुट्टी भएर घर फर्किने बेला लडेर सोमवार एक बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिगास गाउँपालिका–१ को माणौ टोलकी ५ वर्षीया हेमन्ती धामी रहेकी छन्। स्थानीय पञ्चोदय माविमा कक्षा १ मा अध्यनरत धामी विद्यालयबाट घर फर्कने क्रममा सोमवार ४ बजेतिर गडान भन्ने ठाउँमा लडेर मृत्यु भएको उक्त विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203