भीरबाट लडेर बझाङमा एक किशोरीको मृत्यु

सेयर गरौं

बझाङ, २२ असार ।

 बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर–८ रजाडाकी १७ वर्षीया हिउँकला बोहराको भीरबाट लडेर मृत्युु भएको हो ।

शुक्रवार बिहान केदारस्युँ गाउँपालिका वडा नम्बर–९ को कुलिवान भन्ने स्थानमा भीरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
6
संवाददाता
संवाददाता
Articles: 1204