२४ माघ २०८१, बिहीबार

भीरबाट लडेर बझाङमा एक किशोरीको मृत्यु
बझाङ, २२ असार ।
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर–८ रजाडाकी १७ वर्षीया हिउँकला बोहराको भीरबाट लडेर मृत्युु भएको हो ।
शुक्रवार बिहान केदारस्युँ गाउँपालिका वडा नम्बर–९ को कुलिवान भन्ने स्थानमा भीरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाईएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
6