३ फाल्गुन २०८१, शनिबार

डोटीमा घर भत्किएर ३० वर्षीया महिलाको मृत्यु
डोटीमा घर भत्किएर महिलाको मृत्यु भएको छ ।
दिपायल सिलगढी नगरपालिका–५ गैरामा घर भत्किएर च्यापिँदा ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो ।
मलासीको चार कोठा भएको एक तले घर शनिवार राति भत्किँदा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमान्डको टोलीले च्यापिएको अवस्थामा बिहान ५ बजे मलासीको शव निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1