बझाङमा एक महिला मृत अवस्थामा फेला

सेयर गरौं

बझाङः  बझाङमा एक महिला मृत अवस्थामा फेला परेकि छन्।

जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजि ३५÷४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले  थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1202