थलारा गाउँ पालिकाको प्रशासकीय भवनको दोस्रो तला निर्माणकार्य हुदै

सेयर गरौं

थलारा गाउँ पालिकाको प्रशासकीय भवनको दोस्रो तला निर्माणकार्य भैरहेको छ । निर्माण कार्यको जिम्मा अनमोल निर्माण सेवाले पाएको छ ।

२ करोड ४७ लाखमा दुई बर्षको अबधिमा निर्माण सेवाले डेढ तला बाउने गरि जिम्मा पाएको हो । निर्माणको कार्य तिब्रगतिमा बढेको छ ।सम्झौता अबधि भित्रै भवन निर्माण कार्य सम्पन्न हुने अनम‍ोल निर्माण सेवाका संचालक हेमन्त भण्डारीले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159