थलाराका शिक्षक कर्मचारीले दिए थलारा गाउँ पालिकामा धर्ना

सेयर गरौं

बझाङ   थलाराका शिक्षक कर्मचारीले थलारा गाउँ पालिकामा धर्ना दिएका छन ।

आज (आईतवार) बिहान ११ बजे देखी दिउँसो २ बजे सम्म केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो। उक्त धर्ना कार्यक्रममा थलारा क्षेत्रका सरकारी विद्यालयका शिक्षकहरु तथा विद्यालय कर्मचारीको सहभागिता रहेको थियो । धर्ना पछि गाउँ पालिकालाई ज्ञापन पत्र बुझाएको कार्यक्रमा रहेका शिक्षकहरुले बताएका छन्।

उनीहरुले महासंघसँग  केन्द्र सरकारले गरेको सहमती कार्यन्वयनको माग राखेका छन्।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263