डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु ।

सेयर गरौं

डडेल्धुरा: डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका-८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल ७ बस्ने राम दत्त भट्ट बेहोस अवस्थामा फेला परेका थिए।

भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230