बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भाद्र १३ गते मुख्य पुजा लाग्ने ।

सेयर गरौं

बाजुरा र कालिकोटको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ। शनिबार कालिकोटबाट पुजारी र सरकारीटोलीले बडीमालिकाको तीर्थयात्रा तय गर्नेछन्। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। यस वर्ष बडीमालिकामा भाद्र १३ गते मुख्यपूजा लाग्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242