बझाङमा एक जना मृत भेटिए ।

सेयर गरौं

बझाङः बझाङमा एक जना मृत फेला परेका छन्।

बझाङको दुर्गाथली गाउँपालिका ५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल बझाङको सैन खोलामा मंगलवार राति मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। महालिंग देवताको मन्दिरमा लाग्ने धार्मिक मेलाबाट घर फर्किने क्रममा सैन खोलामा जप्रेलले हामफालेको प्रहरीले बताएको छ। प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1060