बझाङमा एक जना मृत अवस्थामा भेटिए ।

सेयर गरौं

बझाङ:   बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर–४ स्थित तिलेली खोलाको किनारामा एक जना ब्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जिप्ली बस्ने ६० वर्षीय बर्म बिष्ट हिजो शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भईरहेको पनि बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1204