बझाङमा  भालुको आक्रमणबाट एक जना घाइते

सेयर गरौं

बझाङमा भालुको आक्रमण बाट एक जना घाइते भएका छन । जिल्लाको खप्तडछान्ना – ३ मेल्तडी ९बामिली० बस्ने बर्ष ३७ का हिक्मत रावल लाई भालुले आक्रमण गर्दा घाइते बनाएको हो ।
खप्तडछान्ना (३ सल्बेनिमा बाख्रा चराइ रहेको अवस्थामा एक्कासि भालुले आक्रमण गर्दा रावलको अनुहार र शरिलका विभिन्न भागमा चोट लागेको स्थानीय टोप बहादुर ले जानकारी दिनुभयो ।उहाँका अनुसार घाइते रावल लाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242