सदरमुकाम चैनपुर बजारको एक पसलमा आगलागि

सेयर गरौं

बझाङ:   सदरमुकाम चैनपुर बजारमा एक पसलमा आगलागि भयको छ । आज राती ३ बजे चैनपुर बजारको प्रशासन रोडमा रहेको कैलाश फेन्शि पशलमा विद्युत सट भयर आगलागि भयको हो ।

पसलमा आगलागि हुदा सबै समानहरु जलेर नस्ट भयको स्थानीय रबिनजङ बिसिले बताउनु भयको छ । केहिबेर पछि आगाे स्थानिय बासिन्दाहरु ले नियन्त्रण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230