बझाङमा भीर बाट हाम फालेर एक जनाकाे  मृत्यु

सेयर गरौं

बझाङको सदरमुक काम नजीकरहेको  सेलाकाट्याको भीरबाट हाम फालेर जयपृथ्बी नगरपालिका वडा न ३ पडेस घर भयका का अन्दाजी ५०÷५२र्बष का राम चन्द््र रोकायाको  मृत्यु भयको हो उहाको घट्ना स्थलमै मृत्यु भयका र अहीले उहाको सव लाई पोष्टमाटमको लागि जिल्ला हस्पिटल लगेको  र घटना को कारण  भने खुल्न सकेको छैन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246