बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस 

सेयर गरौं

बझाङमा आज बिहान पनि भुकम्पको धक्का महशुस गरिएको छ । बझाङको तल्कोट गाउँपालिकास्थित धमेना आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ५ बजेर ५ बजेर १४ मिनेटमा ३.७ म्याग्निच्युडको भुकम्प गएको हो ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार असोज ३० गतेसम्म मात्रै बझाङ केन्द्र बिन्दु भएर ६०१ पराकम्पन गइसकेका छन् । भुकम्पका कारण बझाङ तथा सुदूरपश्चिमबासी त्रसित बनेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339