बझाङमा एक किशोरीले गरिन आत्महत्या

सेयर गरौं

कार्तिक १२। जयपृथ्वि नगरपालिका वडा नम्बर ५ कि एक किशोरि द्वारा आत्महत्या गरेकि छन । सुनि पिपल चौर माध्यमिक बिध्यालय कक्षा १० कि छात्रा अस्मिता कुमारि जोशि आफु बस्ने कोठामा पासो लगाएर आत्महत्या गरेकि हुन । जयपृथ्वि नगरपालिका का ७ सुबेडा मा सपरिवार ब्यापार ब्यबसाय गर्दै आइरहेका थिए । पोस्टर्माटम गर्न बाकि रहेको प्रहरि श्रोतले जनाएको छ । प्रहरिले घटनास्थल मुचुल्का गरेर अहिले जिल्ला अस्पताल लगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242