सुदूरपश्चिममा अख्तियारका हाकिम परिवर्तन, अस्मान जादा रमेश आउने

सेयर गरौं

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुखको सरुवा भएको छ। हालका हाकिम अस्मान तामाङको सरुवा भएको हो।

तामाङको पोखरा सरुवा भएकोमा उनको स्थानमा सहसचिव रमेश केसी आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उनी अख्तियार सुदूरपश्चिमको हाकिम भएर आउन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 126