बझाङमा बाख्रा चराउने क्रममा भीरबाट लडेर बोहरा गम्भीर घाईते

सेयर गरौं

बझाङमा भीरबाट लडेर एकजना गम्भीर घाईते भयका छन  । बाख्रा चराउने क्रममा केदार स्यु गाउँपालिका वडा नम्वर ८ लोतु मण्डेलगाउ का धन ब बोहरा गम्भीर घाईते भयका छन । अन्दाजी ५० बर्षिया बोहरा आईतबार दिउसो बाख्रा चराउने क्रममा पारीमेला भीरबाट लडेर करिब ५० मिटर तल खसेको उनका आफन्तन हरीश बोहरा ले बताउनुभयो ।

बोहराको  खुट्मा गम्भीर चोट लागेकोर उपचारकालागी जील्ला अस्पताल बझाङ ल्याउदै गरेको आफन्त बोहराले जानकारी दीनुभयो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338