बझाङ पातलचौर आसपास केन्द्र बनाई ४.४ म्याग्निच्युडको भुकम्प ।

सेयर गरौं

बझाङ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ः३२ बजे छविसपाथिभेरा गाउँपालिकाको पातलचौर आसपास केन्द्र बनाएर४.४म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सुर्खेतले जनाएको छ । भूकम्पले क्षति पुर्याए नपुर्याएको जानकारीमा आएको छैन।

यसअघि गत असोज र कात्तिक महिनामा बझाङ केन्द्रविन्दु भएर पटक पटक भूकम्प गएका थिए । भूगर्भविदहरु सिंगो नेपाल भूकम्पको अति जोखिम क्षेत्रमा रहे पनि पश्चिम नेपालमा झन् बढी जोखिम रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346