भिरवाट लडेर गम्भीर घाइते डडेलधुराकि महिलाको उपचारका लागि बैंलोरबाट आर्थिक सहयोग

सेयर गरौं

डडेल्धुरामा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका लागि बैङ्लोरबाट आर्थिक सहयोग गरिएको छ । बझाङको थलारा गाउँपालिका वडा नम्बर ६ घर भएका गणेश थापाले आफ्नी स्वर्गीय छोरीको सम्झनामा स्थापना गरेको आयुसी फाउन्डेसन बेङलोर र हरिश खातिको संयुक्त अभियानबाट संकलन भएको रकम डडेल्धुराको परशुराम नगरपालिका ११ सलेताका धनबहादुर बिष्ट कि श्रीमति तारा बिष्टको उपचारका लागि १ लाख ७३ हजार ९ सय ५२ रुपैयाँ सहयोग गरिएको हो । विष्ट गत घाँस काट्ने क्रममा लडेर गम्भीर भएकी थियो । उहाँको हाल धनगढीस्थित निसर्ग अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको र उपचारका लागि आर्थिक अभाव भएको थियो । घाइते बिष्ट अझै पनि बेहोस अवस्थामा रहेको बिरामीका कुरुवा देबबहादुर कुँवरले बताउनुभयो । घाइते तारा विष्टका श्रीमान धनबहादुर बिष्टले आफूले उपचार गर्न नसकेपछि आयुसी फाउन्डेसन  बेङलोरका संस्थापक गणेश थापा र हरिश खातिलाई अपिल गरेपछि प्रवाशमा रहेका सहयोगी मनहरुबाट १ लाख ७३ हजार ९ सय ५२ रुपैयाँ संकलन गरिएको थियो । उक्त संकलित रकम बिरामीका कुरुवा देबबहादुर कुँवरको खातामा पठाई सकेको पनि जनाइएको छ । 

आर्थिक सहयोगीहरु र रकम 
१-राजेन्द्र सिह धामि परशुराम नगरपालिका वडा नम्बर ११ सलेता  रु५००
२-खडक खाति प.न पा  वडा नम्बर १०ढाकानि रु१०००
३- गणेश बोहरा प.न.पा वडा नम्बर १०ढकानि रु१०००
४-गोपाल  सिह धामि प- न-पा  वडा नम्बर ११ सलेता ३००
५- दुर्गेश धानुक प-न-पा वडा नम्बर १० ढाकानि रु १०५५
६- सुनिल धामि प-न-पा वडा नम्बर १०मसनजला रु१०००
७- धन ब खाति प-न-पा वडा नम्बर १० ढाकानि  रु२०००
८- दिनेश रोकाया बेलौरि न पा रु१०००
९- लाल ब खाति प .न.पा वडा नम्बर १० ढाकानी रु २०००
१०-प्रेम खाति पनपा वडा नम्बर १० ढकानीरु१०००
११- कृष्ण  ब धामि पनपा वडा नम्बर १० भित्तेसाल रु५११
१२- सन्दिप बिष्ट  पनपा वडा नम्बर १०भितेसाल रु५००
१३- दिपक बोहरा पनपा वडा नम्बर १० भित्तेसाल रु १०००
१४- राम बोहरा पनपा वडा नम्बर १० भित्तेसाल रु५११
१५ – धर्म माल पनपा वडा नम्बर ११ एक्लेगडा रु१५००
१६ डम्बर भाट पनपा वडा नम्बर ११ चलेतारु१०००
१७- दल ब ऐरि पनपा वडा नम्बर ११ एक्लेगडा रु२५००
१८- शन्तोस नेपालि पनपा वडा नम्बर १० ढाकानी रु ५००
१९- सपना धामि महेन्द्रनग जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ३ रु१०००
२०- बिष्णु भट्ट पनपा वडा नम्बर ११ सलेता रु५०५
२१ चक्र खाति पनपा वडा नम्बर १ सलोन रु५००
२२- महन बिष्ट बेतकोट नगरपालिका वडा नम्बर ३ रु५२५
२३- केशब कुवर अालिताल गाउँपालिका रु ५५९ नेपालि
२४- गोबिन्द खाति पनपा वडा नम्बर १० कौछाडी रु५००
२५- प्रकाश् खाति पनपा वडा नम्बर १० कुर्मूल्य रु५११
२६- महेन्द्र  सर बेङलोर रु १०००
२७- बिकाश बोहरा पनपा वडा नम्बर १० कौछाडी रु१०००
२८- दिपक बिष्ट पनपा वडा नम्बर ११ सलेता हाल बसाई बैंगलोर रु ५०००
२९ मिन ब रावल पनपा वडा नम्बर १० कौछाडी रु११००
३०- हर्क ऐरि पनपा  वडा नम्बर १० कौछाडी रु१००
३१- डमरि बिष्ट पनपा वडा नम्बर १० सालगाडी रु१००
३२ हरि खाति पनपा वडा नम्बर १० ढाकानि रु १०००
३३ गणेश बोहरा पनपा वडा नम्बर १० जजोला रु ५५५ नेपालि
३४ दिपक धानुक पनपा वडा नम्बर १० ढाकानी रु१६०० नेपालि
३५- शेर बोहरा पनपा वडा नम्बर १० जजोला रु ५५५ नेपालि
३६- जगत खाति पनपा वडा नम्बर १२ तुलाबाडी रु१०००
३७ सुर्य  बोहरा पनपा वडा नम्बर १० कौछाडी रु १०५०
३८- गोबिन्द बिष्ट  पनपा वडा नम्बर १० कौँछाडी रु ११११
३९- सुनिल बोहरा केदार स्यु गाउँपालिका रु १०००
४०- दिपक भट्ट पनपा वडा नम्बर १०  रु ५५५
४१- धोज बिष्ट  पनपा वडा नम्बर १० सालगाडी रु ५००
४२- मोहन खाति  केदार स्यु  गाउँपालिका रु ५५५
४३- पार्वती भाट बिष्ट  पनपा वडा नम्बर १० जजोला रु ३५०
४४- दान ब भाट पनपा वडा नम्बर १० भित्तेसाल रु ५२५
४५- गणेश कुवर पनपा वडा नम्बर १० ढाकानि रु५००
४६- शेर सिह बोहरा पनपा  वडा नम्बर १० जजोला रु ६५०
४७- कमल भट्ट पनपा वडा नम्बर ११ सलेता रु१२५०
४८ – खेमराज भन्डारि पनपा वडा नम्बर ७ लामिगडा रु १०००
४९- दल ब खाति केदार स्यु गाउँपालिका  रु १००५
५०- कृष्ण  भाट पनपा वडा नम्बर ११ सलेता रु११११ नेपालि
५१- पुष्पराज पनपा वडा नम्बर ७ लामिगडा रु ५०४
५२- महेश कुमार  पनपा वडा नम्बर ११ सलेता रु ११११
५३ -प्रेम  भाट वडा नम्बर गैरीगाउँ पनपा रु६२६
५४- किर्ते  साउद पनपा वडा नम्बर १० दुम्सीजला रु ३२०
५५- बिशाल बोहरा पनपा वडा नम्बर १० कौछाडी रु १०५५
 ५६- सुनिल  रावल दुर्गाथलि गाउँपालिका रु ५०५
५७- नर ब बोहरा  पनपा वडा नम्बर ११ सलेता रु५००
५८- पदम बोहरा पनपा वडा नम्बर १० कौछाडीरु८५०
५९- राम बोहरा पनपा वडा नम्बर १० कौछाडी रु८५०
६०- मुना खाति बिष्ट  पनपा वडा नम्बर ५ परिगाउँ रु ५२५
६१ – राम धिमिरे काठमाडौ  रु ८१२५
६२- राम कु खाति पनपा वडा नम्बर १० ढाकानी रु ५५५
६३- जनक भाट पनपा वडा नम्बर ११रु १०००
६४- कृष्ण राव बेङलोर  रु ५१५
६५- उत्तम खाति खप्तड छान्ना गाउँपालिका रु ५०५
६६- गगन बोहरा पनपा वडा नम्बर १० कौछाडी रु ११००
६७- बिरेन्द्र बिष्ट  पनपा वडा नम्बर १० कौछाडी रु १२५० नेपालि
६८- तारा महरा पनपा वडा नम्बर १० भितेसालरु २५९
६९- नरेश धानुक पनपा वडा नम्बर १० ढाकानिरु५०५
७०- गणेश थापा थलारा गाउँपालिका पिखेत रु १०२०
७१- धनराज कुवर केदार स्यु गाउँपालिका रु १०१५
७२- जयराज रावल पनपा वडा नम्बर १० कुर्मूल्य रु ६००
७३- कृष्ण  कुमार पनपा वडा नम्बर ११ सलेता रु५००
७४- पदम कार्की  पनपा वडा नम्बर १० ढाकानी रु ५५५
७५- राजु खाति पनपा वडा नम्बर १२ सलोन रु १०००
७६- सन्तोष  क्षेत्रि पनपा वडा नम्बर १०जजोला रु१०००
७७- राम खाति पनपा वडा नम्बर १० ढाकानी रु१२५०
७८- बिरेन्द्र भाट पनपा वडा नम्बर १० जजोला रु १००१
७९- लोकेश भट्ट पनपा वडा नम्बर ११ सलेता रु५१०
८०- किरन रावल पनपा वडा नम्बर १० लामिजला रु १०००
८१- भिम बोहरा पनपा वडा नम्बर १० सालगाडी रु१०००
८२- सुरेश खाति पनपा वडा १२ तुलाबाडी रु१११५ नेपालि
८३- कृष्ण  बुडा क्षेत्रि अालिताल गाउँपालिका रु१०००
८४- महेश सोति दुर्गाथलि गाउँपालिका रु ५५०
 ८५- बिरेन्द्र ब खाति पनपा वडा नम्बर १ सलोन रु५६७ नेपालि
८६- गणेश साउद पनपा वडा नम्बर ११ सलेता रु१२५०
८७- भुपेन्द्र ओझा  पनपा वडा नम्बर १० कुर्मूल्य रु५११
८८- राम सिह खाति पनपा वडा नम्बर १ सलोन रु ६२५
८९ – मायादेबि खाति पनपा वडा नम्बर१ सलोन रु ३०५ नेपालि
९०- मनोज बिष्ट  पनपा रु५५५
९१- दान ब कार्की  पनपा वडा नम्बर १०ढाकानी रु१००१
९२- सुरेश बोहरा परिवार  पनपा वडा नम्बर १० कौछाडी रु २००४
९३- नरेन्द्र  नेपालि पनपा वडा नम्बर १० कौछाडी रु५५०
९४- हरिश बोहरा पनपा वडा नम्बर १० कौछाडी रु ५५५ नेपालि
९५- गंगा ऐरि पनपा वडा नम्बर १० कौछाडी रु५११
९६- अर्जुन ऐरि पनपा वडा नम्बर १० को कौछाडी रु५०५
९७- मोहन बिष्ट  पनपा वडा नम्बर १० कौछाडीरु५१५
९८- प्रसान्त बोहरा पनपा वडा नं १० जजोला रु१०२५
९९- बलराम भट्ट पनपा वडा नम्बर ११ सलेता रु५००
१००- राम बिष्ट पनपा वडा नम्बर १ सलोन रु१५५
१०१- शंकर कुवर पनपा वडा नम्बर १० एक्लै गडा रु ७००
१०२- शंकर खाति पनपा वडा नम्बर १० ढाकानी रु५००
१०३- बिरेन्द्र बोहरा पनपा वडा नम्बर १० ढकानि रु ५००
१०४- अम्मर बोहरा पनपा वडा नम्बर १० ढकानि रु५५५
१०५- अर्जुन खडायत पनपा वडा नम्बर १० कौछाडी रु५०१
१०६- सुरेश sk पनपा वडा नम्बर १० मसन्जाला रु१०५१
१०७- हर्क  सार्की  पनपा वडा नम्बर ११ सलेता रु२२१
१०८- नर ब बुडा अछाम जिल्ला रु१०००
१०९-कमल थापा डोटी जिल्ला रु५०५
११०-केशव  कुँवर पनपा वडा नम्बर ११ एक्लेगाडा रु५११
१११चन्द्रा कडायत  बोहरा पनपा वडा नम्बर १ सलोन रु१००५
११२-रन्जित बोहरा पनपा वडा नम्बर १० जजोला रु५०००
 ११३-सुरेश कार्की पनपा वडा नम्बर ११ एकलेगाडा रु५२५
११४-बलबहादुर धामी पनपा वडा नम्बर १० ढाकानि रू ५५५
११५-अम्मर बोहरा पनपा वडा नम्बर १० ढाकानी रु१५००नेपालि
११६- अम्मर कुँवर पनपा वडा नम्बर ११ एक्लेगाडा रु८००
११७-दिपेन्द्र जेठारा पनपा वडा नम्बर १० ढाकानी रू ५५५नेपाल
११८ हरिश खाति पनपा वडा नम्बर १० ढाकानी २४५४
अहिलेसम्म जम्मा भएको  रकम  १ लाख ७३ हजार ९ सय ५२ नेपाली रुपैयाँ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338