जंगली भालुको आक्रमणबाट थलारा गाउँ पालिकामा एक महिला गंभिर घाइते

सेयर गरौं

जंगली भालुको आक्रमणबाट थलारा गाउँ पालिकामा एक महिला गंभिर घाइते भएकिछिन ।
थलारा गाउँ पालिका वडा नम्बर ७ घोडादाउनाकि बर्ष ३८ कि सीता देवी पाध्या भालुको आक्रमणबाट घाइते भएकी हुन ।

बुधबार दिउसो सवा बाह्रबजृे तिर घर नजिकै दोगाडे भन्ने स्थानमा घाँस काट्न गएको बेला खप्तड राष्ट्रिय निकुन्ज बाट आएको जंगलि भालुले आक्रमण गरेको उनका पति देविलाल पाध्याले बताउनु भएको छ । घाइतेको सीता देवी पाध्याको हातमा गंभिर चोट लागेको छ । बझङको भैरब नाथ स्वास्थ चौकीमा उनको प्राथमिक उपचार भै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
6
पदम खड्का
पदम खड्का
Articles: 125